अक्षयकोषलाई रु सत्र लाख सहयोग

म्याग्दी । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो । समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार … Continue reading अक्षयकोषलाई रु सत्र लाख सहयोग